Cultural Program 2012
NOTICE !
दुबईमा चासोक तङनाम् -3792 विविध साँस्कृतिक कार्यक्रम 2012 आयोजना हुदै | किराती जातिहरुको प्रमुख पर्ब मध्ये (Chasok Tangnam) चासोक तङनाम् ( न्वागी) एक प्रमुख पर्ब अर्थात् तङनाम् हो | किरात याक्थुङ चुम्लुङ, यूएईले बिगत केहीबर्षयता हरेक बर्ष आफ्नो मौलिक संस्कृतिको प्रवर्द्धनगर्न चासोक तङनाम्को अवसर पारी , विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ |
यसैगरी यस बर्षपनि यहि डिसेम्बर २८ तारिक बरदुबइको इम्पेरियल सुइटस् होटलमा, "चासोक तङनाम् -3792 विविध साँस्कृतिक कार्यक्रम 2012" को आयोजा गर्दैछ |
कार्यक्रममा लिम्वू मौलिक संस्कृति झल्कने मौलिक नाच गान, धान नाच, च्याब्रुङ नाचकासाथै विभिन्न जनजाति संस्कृति झल्कने मौलिक साँस्कृतिक नाचगानहरुका साथ नेपालवाट हाँस्य क्षेत्रका चर्चित अभिनेता, विल्सनविक्रम राई (चर्चित टेलिसिरियल, मेरी बास्सैका तोक्मे बुढो) , प्रथम पूर्वान्चल आइडल २०६२ युवा गायक कुसल थलङ, फ्री स्टाइल फूटबलका गिनिज बूक रेकर्डिस्ट, कृष्ण लिम्वू, यूएईवासी चर्चित नेपाली कलाकारहरु रेखा घिमिरे, भुवन थापा मगर, कविता राई, शिला मगर, आशिसपुरुष, रनु जबेगु, दीप सुब्बा, राकेश सिंगक लगायत अन्य थप प्रवासी चर्चित नेपाली कलाकारहरुको जोडदार प्रस्तूति रहने कार्यक्रम संयोजक तथा संस्थाका अध्यक्ष पिएस निश्चल निङलेकुले बताएका छन् |
कार्यक्रमका (Sponsors) प्रायोजकहरु
कार्यक्रमबारे बिस्तृत जानकारीको लागी सम्पर्क खेम माङदेन (दुबई) 052-7376207, नन्द ताम्लिङ, (दुबई) : 0551236177, विजय संयोक (दुबई) : 055 2401618, प्रविन योंङहाङ (दुबई) : 055 9779644, गजबहादुर वनेम (दुबई) : 055 6112300, कृष्ण मेंयाङबो (मिर्दिफ) : 055 1883795, दीप लावती (इन्टरनेशनल सिटी) 055 7303843, सुरेन्द्र योंङहाङ (जेबेल अलि): 055 3568090योगेश निङलेकु (जेबेल अलि): 0553630035 राजेन्द्र आङबुङ (अलकोज) : 055 2700196, राकेस सिंगक (अलकोज) : 055 7308139, रबि/ श्याम मादेन (सोनापुर) : 055 368877 / 055 3903044, बालनन्द पंहाङ्गो (अजमान) : 055 8835387, मनिष नाल्बो (शारजाह) : 055 4239888, राजू फोम्बो (अम अल क्विन) : 055 9064998, निशान थोप्रा (अबुधाबी): 055 5419127, मिलन मेंयाङबो (अबुधाबी):050 7927510 लासाङ निङलेकु (अल एन):0503306950 चासोक तङनाम्-३७९२चासोक तङनाम् ३७९२ को शुभकामना सहित किरात याक्थुङ चुम्लुङ, यूएईले गत केहि बर्ष यता हरेक बर्ष किरातहरुको पर्ब “चासोक तङनाम्” को अवसर पारी, “चासोक तङनाम् ३७९२ विविध साँस्कृतिक कार्यक्रम” को आयोजना गर्ने गरेको छ | सदाझैँ, यस बर्षपनि किरात लिम्वूहरुको मौलिक संस्कृति झल्कने नाचगानहरुको साथमा अन्य जनजातिका मौलिक संस्कृति झल्कने गीत नृत्यका साथ नेपाली गीत र नृत्यहरुका साथ आयोजना गर्ने तयारी गर्दैछ |
|
|
|||||||||||||||||
|
||||||||||||||||||