किरात याक्थुङ/लिम्बूहरुको महान चाड “‘चासोक तङ्नाम ३७९६” को अवसरमा, किरात याक्थुङ चुम्लुङ (कियाचु), युएईद्वारा आयोजित तथा Everest Media LLC को प्रश्तुतिमा निम्न मिति, स्थान र समयमा “चासोक तङ्नाम ३७९६, साँस्कृतिक कार्यक्रम २०१७” को आयोजना हुदैछ | कार्यक्रम विवरण कार्यक्रम: चासोक तङ्नाम ३७९६, साँस्कृतिक कार्यक्रम २०१७ मिति: डिसेम्बर १५, २०१७ स्थान: Holiday Inn Hotel, Burjuman Metro …
Category: Culture
Nov 04
कियाचु, यूएईले चासोक तङ्नाम ३७९६ बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने
-सरोज पङ्हाङ्गो (दुबई) “याक्थुङवा/लिम्बूहरुको मौलिक पर्ब चासोक तङ्नाम (न्वागी पूजा) ३७९६ को अवसरमा किरात याक्थुङ चुम्लुङ, (कियाचु) युएईले युएईमा बृहत चासोक तङ्नाम सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ |” किरात याक्थुङ चुम्लुङ (कियाचु), यूएईका अध्यक्ष मनिष नाल्बो लिम्बूको अध्यक्षतामा नोभेम्बर ४, २०१७ शुक्रबारको दिन बरदुबईको सिन्धपन्जाब रेष्टुरेन्टको बैठक हलमा बसेको बैठकबाट बृहत चासोक तङ्नाम सांस्कृतिक …
Oct 22
युएईमा चलचित्र निर्देशक किशोर सुब्बाको सम्मान तथा बलिहाङ तङ्नाम ३७९६, बनभोज कार्यक्रम सम्पन्न
-सरोज पङ्हाङ्गो (दुबई) संयुक्त अरब ईमिरेट्स (युएई) मा रहेका लिम्बूहरुले युएईमा रहेका लिम्बू तथा गैर लिम्बू नेपालीहरुको सहभागितामा बलिहाङ तङ्नाम ३७९६, विविध कार्यक्रमहरुको साथ बनभोज खाएर मनाएका छन | किरात याक्थुङ चुम्लुङ, युएईको आयोजनामा सम्पन्न उक्त ‘बलिहाङ तङ्नाम ३७९६, बनभोज कार्यक्रम २०१७’ २०, अक्टुबर – २०१७ शुक्रबारको दिन दुबईको जाबिल पार्कमा सम्पन्न भएको थियो | …
Dec 17
चासोक तङनाम २०१६ सम्पन्न
चासोक तङनाम २०१६ सम्पन्न | किरात याक्थुङ चुम्लुङ, यूएईको आयोजनामा, मिति डिसेम्बर १६, २०१६ दुबईको प्रसिद्द पार्क जाबील पार्कमा चासोक तङनामको अवसरमा चासोक तङनाम बनभोज २०१६ सम्पन्न भएको छ | उक्त अवसरमा बिभिन्न लिम्बू संस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम तथा अन्य मनोरञ्जनात्माक कार्यक्रमहरु- हाजिरीजवाफ (लिम्बू इतिहास, संस्कृति, मुन्धुम,र नेपालको समसामयिक बिषयमा), धान नाच, च्याब्रुङ नाच, पक्लुङ …
Jan 16
चासोक तङनाम तयारी अन्तिम तयारी
यहि आउदो, जनवरी २२, २०१६ मा किरात याक्थुङ चुम्लुङ, यूएईद्वारा आयोजना गरिने, “चासोक तङनाम साँस्कृतिक कार्यक्रम” को भब्य तयारी भईरहेको आयोजक समितिका पदाधिकारीहरुले जानकारी गराएका छन् |कार्यक्रम हुने मिति, स्थान र समय निम्नानुसार रहेको छ | मिति: जनवरी २२, २०१६ स्थान: इम्पेरीयल सुइट्स होटल, रोला रोड, बरदुबई समय: दिनको ३ बजे देखि कार्यक्रमको प्रमुख …
Jan 07
Chasok Tangnam Program
Kirat Yakthung Chumlung, UAE, a Dubai based Nepalese community organisaiton established in 2006, is organising a “Chasok Tangnam Cultural Program” on the following date, venue, time. Date: Jan 22, 2016 Venue: Imperial Suits Hotel, Rola Road, Bur Dubai Time: 15hrs to 20 hrs The program is expected be witnessed by Nepalese …
Oct 16
“चासोक तङनाम” मनाउने
लिम्बूहरूको साझा संस्था, किरात याक्थुङ चुम्लुङ, यूएईले हरेक बर्षझैँ आगामी डिसेम्बर २५, का दिन, “चासोक तङनाम साँस्कृतिक कार्यक्रम” आयोजना गरी मनाउने निर्णय गरेको छ | संस्थाका अध्यक्ष सरोज पहाङगो लिम्बूका अनुसार, कार्यक्रममा प्रथम नेपाली तारा तथा नेपालका चर्चित पार्श्व गायक दीपक लिम्बू, यूएईमा कार्यरत चर्चित कलाकारहरुका साथै सामुदायिक साँस्कृतिक प्रश्तुतिहरु रहनेछन् | कार्यक्रम सम्बन्धि बिस्तृत …



