इलाम जिल्ला चुलाचुली गाउँ पालिका वडा नं ३ निवासी सबिना लिवाङ लिम्बू बिदेशीक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्समा घरेलु कामदारको रुपमा काम गर्न आएकोमा | रोजगारदाताबाट समयमा तलब नदिने, अनेक वाहानामा मानशिक यातना दिने गरेपछि नेपाली दुतावास अबुधाबीको सरणमा परेकी सबिनाको दुतावास मार्फत तदारुकताकासाथ रोजगारदाता संग सहकार्य गरी, आवश्यक कागजात तयार गरी, नेपाल फर्कन हवाई …
Category: Society
Jul 24
किरात याक्थुङ चुम्लुङ, यूएईको चौथो साधारणसभा सम्पन्न …
गत मार्च १७, २०१७ श्रीराज लस्सीको सभा हलमा आयोजित, किरात याक्थुङ चुम्लुङ, यूएईको चौथो साधारणसभा मार्फत २०१७-२०१९ कार्यकालकोलागि १५ सदस्यीय नयॉ कार्यसमिति निर्विरोध चयनको गर्दै सम्पन्न भएको छ | बन्दसत्र र खुल्ला सत्र गरी दुई चरणमा उक्त साधारणसभाको बन्दसत्रको पहिलो चरण निवर्तमान अध्यक्ष सरोज पंहाङगोले अध्यक्षता गरेका थिए | बन्दसत्रमा संस्थाको संसोधित विधान, संस्थागत आर्थिक …
Feb 26
साधारणसभा सदस्यहरूको अन्तिम नामावली
साधारणसभा सदस्यहरूको अन्तिम नामावली उपरोक्त सम्बन्धमा, किरात याक्थुङ चुम्लुङ, युएईको चौथो साधारणसभा मार्च १७, २०१७ कोलागि सदस्यता बनिने अर्थात वितरण गरिन तोकिएको अन्तिम मिति फेब्रुअरी २४, २०१७ सम्म र बिगतका सदस्यहरु गरी साधारणसभालागि कुल सदस्यहरूको नामावली निम्नानुसार छ | विशिष्ट संरक्षक सदस्य/हरु: सुन्य – अहिले सम्म कोहि कसैलेपनि विशिष्ट संरक्षक सदस्यता नलिएको / नभएको | …
Jan 16
चासोक तङनाम तयारी अन्तिम तयारी
यहि आउदो, जनवरी २२, २०१६ मा किरात याक्थुङ चुम्लुङ, यूएईद्वारा आयोजना गरिने, “चासोक तङनाम साँस्कृतिक कार्यक्रम” को भब्य तयारी भईरहेको आयोजक समितिका पदाधिकारीहरुले जानकारी गराएका छन् |कार्यक्रम हुने मिति, स्थान र समय निम्नानुसार रहेको छ | मिति: जनवरी २२, २०१६ स्थान: इम्पेरीयल सुइट्स होटल, रोला रोड, बरदुबई समय: दिनको ३ बजे देखि कार्यक्रमको प्रमुख …
Jan 07
Chasok Tangnam Program
Kirat Yakthung Chumlung, UAE, a Dubai based Nepalese community organisaiton established in 2006, is organising a “Chasok Tangnam Cultural Program” on the following date, venue, time. Date: Jan 22, 2016 Venue: Imperial Suits Hotel, Rola Road, Bur Dubai Time: 15hrs to 20 hrs The program is expected be witnessed by Nepalese …
Aug 08
चुम्लुङ, युएई;आर्थिक सहयोग प्रदान
ताप्लेजुङ बाढी पीडित गत २७ जेठ– २०७२ मा गएको पहिरोमा परि जन धन गुमाएर घरबार बिहिन भएका ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिभाङ, लिंङ्थेप, खाम्लूङ, सान्थाक्रा र थिङलाबू गाविस निवासी पहिरो पीडितहरुको उद्दार, आवस्यक साथ सहयोग र वासस्थान पुनर्निर्माणको लागि किरात याक्थुङ चुम्लुङ, युएई (कियाचु, युएई.) द्वारा नेरु. १,७१,८३५/- ‘ताप्लेजुङ पहिरो पीडित आर्थिक सहयोग रकम प्रदान गरिएको …
Jun 14
पहिरो पीडितहरुका राहत संकलन
ताप्लेजुङ जिल्लाका पहिरो पीडितहरुका लागि, कियाचु, यूएईले राहत संकलन गर्ने गत २०७२ जेठ २७ गते रातिको भीषण पहिरोका कारण ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिवाङ, लिङथेप, खाम्लिङ , सान्थाक्रा र थिङलाबु आदि गाविसका पहिरो पीडित स्थानीयहरुलाई परदेशबाट पनि केहि सहयोग गर्ने उदेश्यले, जुन १२, २०१५ शुक्रबारको दिन किरात याक्थुङ चुम्लुङ, यूएईका अध्यक्ष सरोज पहाङ्गोको अध्यक्षतामा आपतकालीन बैठक बसी …



