Category Archive: Blog

Aug 01

किरात याक्थुङ चुम्लुङ, युएईद्वारा आर्थिक सहयोग

इलाम जिल्ला चुलाचुली गाउँ पालिका वडा नं ३ निवासी सबिना लिवाङ लिम्बू बिदेशीक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्समा घरेलु कामदारको रुपमा काम गर्न आएकोमा | रोजगारदाताबाट समयमा तलब नदिने, अनेक वाहानामा मानशिक यातना दिने गरेपछि नेपाली दुतावास अबुधाबीको सरणमा परेकी सबिनाको दुतावास मार्फत तदारुकताकासाथ रोजगारदाता संग सहकार्य गरी, आवश्यक कागजात तयार गरी, नेपाल फर्कन हवाई …

Continue reading »

Jul 24

किरात याक्थुङ चुम्लुङ, यूएईको चौथो साधारणसभा सम्पन्न …

गत मार्च १७, २०१७ श्रीराज लस्सीको सभा हलमा आयोजित, किरात याक्थुङ चुम्लुङ, यूएईको चौथो साधारणसभा मार्फत २०१७-२०१९ कार्यकालकोलागि १५ सदस्यीय नयॉ कार्यसमिति निर्विरोध चयनको गर्दै सम्पन्न भएको छ  | बन्दसत्र र खुल्ला सत्र गरी दुई चरणमा उक्त साधारणसभाको बन्दसत्रको पहिलो चरण निवर्तमान अध्यक्ष सरोज पंहाङगोले अध्यक्षता गरेका थिए | बन्दसत्रमा संस्थाको संसोधित विधान, संस्थागत आर्थिक …

Continue reading »

Feb 26

साधारणसभा सदस्यहरूको अन्तिम नामावली

साधारणसभा सदस्यहरूको अन्तिम नामावली उपरोक्त सम्बन्धमा, किरात याक्थुङ चुम्लुङ, युएईको चौथो साधारणसभा मार्च १७, २०१७ कोलागि सदस्यता बनिने अर्थात वितरण गरिन तोकिएको अन्तिम मिति फेब्रुअरी २४, २०१७ सम्म र बिगतका सदस्यहरु गरी साधारणसभालागि कुल सदस्यहरूको नामावली निम्नानुसार छ | विशिष्ट संरक्षक सदस्य/हरु: सुन्य – अहिले सम्म कोहि कसैलेपनि विशिष्ट संरक्षक सदस्यता नलिएको / नभएको | …

Continue reading »

Jan 14

चौथो अधिवेशन मार्चमा हुने

आज सन् १३ जनवरी २०१७ का दिन किरात याक्थुङ चुम्लुङ, युएईका वर्तमान अध्यक्ष सरोज पंहाङ्गो ज्यूको अध्यक्षतामा बरदुबईको श्रीराज लस्सी रेष्टुरेन्टको हलमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले संस्थाको चौथो अधिवेशन मार्च १७, २०१७ शुक्रबारको दिन सम्पन्न गर्ने गरि तीन सदस्यीय निर्वाचन अधिवेशन संयोजक समिति गठन गरी फेब्रुवरी १०, २०१७ भित्र निर्वाचन आचारसंहिता पारित गर्ने गरी आचारसंहिता …

Continue reading »

Dec 17

चासोक तङनाम २०१६ सम्पन्न

चासोक तङनाम २०१६ सम्पन्न  | किरात याक्थुङ चुम्लुङ, यूएईको आयोजनामा, मिति डिसेम्बर  १६, २०१६ दुबईको प्रसिद्द पार्क जाबील पार्कमा चासोक तङनामको अवसरमा चासोक तङनाम बनभोज २०१६ सम्पन्न भएको छ |  उक्त अवसरमा बिभिन्न लिम्बू संस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम तथा अन्य मनोरञ्जनात्माक कार्यक्रमहरु- हाजिरीजवाफ (लिम्बू इतिहास, संस्कृति, मुन्धुम,र नेपालको समसामयिक बिषयमा), धान नाच, च्याब्रुङ नाच, पक्लुङ …

Continue reading »

Jan 16

चासोक तङनाम तयारी अन्तिम तयारी

यहि आउदो, जनवरी २२, २०१६ मा किरात याक्थुङ चुम्लुङ, यूएईद्वारा आयोजना गरिने, “चासोक तङनाम साँस्कृतिक कार्यक्रम” को भब्य तयारी भईरहेको आयोजक समितिका पदाधिकारीहरुले जानकारी गराएका छन् |कार्यक्रम हुने मिति, स्थान र समय निम्नानुसार रहेको छ | मिति: जनवरी २२, २०१६ स्थान: इम्पेरीयल सुइट्स होटल, रोला रोड, बरदुबई समय: दिनको ३ बजे देखि   कार्यक्रमको प्रमुख …

Continue reading »

Jan 07

Chasok Tangnam Program

Kirat Yakthung Chumlung, UAE, a Dubai based Nepalese community organisaiton established in 2006, is organising a “Chasok Tangnam Cultural Program” on the following date, venue, time. Date:                     Jan 22, 2016 Venue:                   Imperial Suits Hotel, Rola Road, Bur Dubai Time:                     15hrs to 20 hrs   The program is expected be witnessed by Nepalese …

Continue reading »

Oct 16

“चासोक तङनाम” मनाउने

लिम्बूहरूको साझा संस्था, किरात याक्थुङ चुम्लुङ, यूएईले हरेक बर्षझैँ आगामी डिसेम्बर २५, का दिन, “चासोक तङनाम साँस्कृतिक कार्यक्रम” आयोजना गरी मनाउने निर्णय गरेको छ | संस्थाका अध्यक्ष सरोज पहाङगो लिम्बूका अनुसार, कार्यक्रममा प्रथम नेपाली तारा तथा नेपालका चर्चित पार्श्व गायक दीपक लिम्बू, यूएईमा कार्यरत चर्चित कलाकारहरुका साथै सामुदायिक साँस्कृतिक प्रश्तुतिहरु रहनेछन् | कार्यक्रम सम्बन्धि बिस्तृत …

Continue reading »

Aug 08

चुम्लुङ, युएई;आर्थिक सहयोग प्रदान

ताप्लेजुङ बाढी पीडित गत २७  जेठ– २०७२ मा गएको पहिरोमा परि जन धन गुमाएर घरबार बिहिन भएका ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिभाङ, लिंङ्थेप, खाम्लूङ, सान्थाक्रा र थिङलाबू गाविस निवासी पहिरो पीडितहरुको उद्दार, आवस्यक साथ सहयोग र वासस्थान पुनर्निर्माणको लागि किरात याक्थुङ चुम्लुङ, युएई (कियाचु, युएई.) द्वारा नेरु. १,७१,८३५/- ‘ताप्लेजुङ पहिरो पीडित आर्थिक सहयोग रकम प्रदान गरिएको …

Continue reading »

Jun 14

पहिरो पीडितहरुका राहत संकलन

ताप्लेजुङ जिल्लाका पहिरो पीडितहरुका लागि, कियाचु, यूएईले राहत संकलन गर्ने गत २०७२ जेठ २७ गते रातिको भीषण पहिरोका कारण ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिवाङ, लिङथेप, खाम्लिङ , सान्थाक्रा र थिङलाबु आदि गाविसका पहिरो पीडित स्थानीयहरुलाई परदेशबाट पनि केहि सहयोग गर्ने उदेश्यले, जुन १२,  २०१५ शुक्रबारको दिन  किरात याक्थुङ चुम्लुङ, यूएईका अध्यक्ष सरोज पहाङ्गोको अध्यक्षतामा आपतकालीन बैठक बसी …

Continue reading »

Show Buttons
Hide Buttons