साधारणसभा सदस्यहरूको अन्तिम नामावली उपरोक्त सम्बन्धमा, किरात याक्थुङ चुम्लुङ, युएईको चौथो साधारणसभा मार्च १७, २०१७ कोलागि सदस्यता बनिने अर्थात वितरण गरिन तोकिएको अन्तिम मिति फेब्रुअरी २४, २०१७ सम्म र बिगतका सदस्यहरु गरी साधारणसभालागि कुल सदस्यहरूको नामावली निम्नानुसार छ | विशिष्ट संरक्षक सदस्य/हरु: सुन्य – अहिले सम्म कोहि कसैलेपनि विशिष्ट संरक्षक सदस्यता नलिएको / नभएको | …
Category: GA
Jan 14
चौथो अधिवेशन मार्चमा हुने
आज सन् १३ जनवरी २०१७ का दिन किरात याक्थुङ चुम्लुङ, युएईका वर्तमान अध्यक्ष सरोज पंहाङ्गो ज्यूको अध्यक्षतामा बरदुबईको श्रीराज लस्सी रेष्टुरेन्टको हलमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले संस्थाको चौथो अधिवेशन मार्च १७, २०१७ शुक्रबारको दिन सम्पन्न गर्ने गरि तीन सदस्यीय निर्वाचन अधिवेशन संयोजक समिति गठन गरी फेब्रुवरी १०, २०१७ भित्र निर्वाचन आचारसंहिता पारित गर्ने गरी आचारसंहिता …

