किरात याक्थुङ/लिम्बूहरुको महान चाड “‘चासोक तङ्नाम ३७९६” को अवसरमा, किरात याक्थुङ चुम्लुङ (कियाचु), युएईद्वारा आयोजित तथा Everest Media LLC को प्रश्तुतिमा निम्न मिति, स्थान र समयमा “चासोक तङ्नाम ३७९६, साँस्कृतिक कार्यक्रम २०१७” को आयोजना हुदैछ | कार्यक्रम विवरण कार्यक्रम: चासोक तङ्नाम ३७९६, साँस्कृतिक कार्यक्रम २०१७ मिति: डिसेम्बर १५, २०१७ स्थान: Holiday Inn Hotel, Burjuman Metro …
November 2017 archive
Nov 04
कियाचु, यूएईले चासोक तङ्नाम ३७९६ बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने
-सरोज पङ्हाङ्गो (दुबई) “याक्थुङवा/लिम्बूहरुको मौलिक पर्ब चासोक तङ्नाम (न्वागी पूजा) ३७९६ को अवसरमा किरात याक्थुङ चुम्लुङ, (कियाचु) युएईले युएईमा बृहत चासोक तङ्नाम सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ |” किरात याक्थुङ चुम्लुङ (कियाचु), यूएईका अध्यक्ष मनिष नाल्बो लिम्बूको अध्यक्षतामा नोभेम्बर ४, २०१७ शुक्रबारको दिन बरदुबईको सिन्धपन्जाब रेष्टुरेन्टको बैठक हलमा बसेको बैठकबाट बृहत चासोक तङ्नाम सांस्कृतिक …


