ताप्लेजुङ जिल्लाका पहिरो पीडितहरुका लागि, कियाचु, यूएईले राहत संकलन गर्ने गत २०७२ जेठ २७ गते रातिको भीषण पहिरोका कारण ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिवाङ, लिङथेप, खाम्लिङ , सान्थाक्रा र थिङलाबु आदि गाविसका पहिरो पीडित स्थानीयहरुलाई परदेशबाट पनि केहि सहयोग गर्ने उदेश्यले, जुन १२, २०१५ शुक्रबारको दिन किरात याक्थुङ चुम्लुङ, यूएईका अध्यक्ष सरोज पहाङ्गोको अध्यक्षतामा आपतकालीन बैठक बसी … Continue reading पहिरो पीडितहरुका राहत संकलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed