यहि आउदो, जनवरी २२, २०१६ मा किरात याक्थुङ चुम्लुङ, यूएईद्वारा आयोजना गरिने, “चासोक तङनाम साँस्कृतिक कार्यक्रम” को भब्य तयारी भईरहेको आयोजक समितिका पदाधिकारीहरुले जानकारी गराएका छन् |कार्यक्रम हुने मिति, स्थान र समय निम्नानुसार रहेको छ |
मिति: जनवरी २२, २०१६
स्थान: इम्पेरीयल सुइट्स होटल, रोला रोड, बरदुबई
समय: दिनको ३ बजे देखि
कार्यक्रमको प्रमुख आकर्षण
संयोजक समिति अनुसार, नेपाल देखि आउने अतिथि कलाकारहरु;
१: प्रथम नेपाली तारा तथा चर्चित पार्श्वगायक दीपक लिम्बू
२: चलचित्र नायक सनुबाबा सुब्बा | य
सैगरी उक्त कार्यक्रममा, बैदेशिक रोजगारको सिलसिलामा यूएई बसोबास गरिरहेका निम्न चचित स्थानीय नेपाली कलाकारहरुको जोददार प्रश्तुति रहने जानकारी दिइएको छ |
नृत्यमा:
१: भुवन थापा
२: दीपक तमु
३: कृष्ण थापा
४: सारिका सुनार
५: कुशल बुचा
६: शान्ति शाही मोक्तान
७: मिठु तामाङ
८: रोशनी सुब्बा
९: अस्मिता श्रेष्ठ आदि |
गायनमा:
१: रनु जबेगु
२: नन्दु राई
३: दिनेशकुमार लिम्बू
४: अमृता लक्सम
५: कृष्ण खवास ( नेपाली आइडल तृतीय)
लिम्बू मौलिक साँस्कृतिक प्रश्तुति: धान नाच र च्याब्रुङ नाच
नरमाया लक्सम
कृस देवान
अमृता लक्सम
बबीबिक्रम थोप्रा
गुराँस वनेम
राम योङहाङ आदि |

