युएईमा चलचित्र निर्देशक किशोर सुब्बाको सम्मान तथा बलिहाङ तङ्नाम ३७९६, बनभोज कार्यक्रम सम्पन्न
-सरोज पङ्हाङ्गो (दुबई) संयुक्त अरब ईमिरेट्स (युएई) मा रहेका लिम्बूहरुले युएईमा रहेका लिम्बू तथा गैर लिम्बू नेपालीहरुको सहभागितामा बलिहाङ तङ्नाम ३७९६, विविध कार्यक्रमहरुको साथ बनभोज खाएर मनाएका छन | किरात याक्थुङ चुम्लुङ, युएईको आयोजनामा सम्पन्न उक्त ‘बलिहाङ तङ्नाम ३७९६, बनभोज कार्यक्रम २०१७’ २०, अक्टुबर – २०१७ शुक्रबारको दिन दुबईको जाबिल पार्कमा सम्पन्न भएको थियो | … Continue reading युएईमा चलचित्र निर्देशक किशोर सुब्बाको सम्मान तथा बलिहाङ तङ्नाम ३७९६, बनभोज कार्यक्रम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed