किरात याक्थुङ/लिम्बूहरुको महान चाड “‘चासोक तङ्नाम ३७९६” को अवसरमा, किरात याक्थुङ चुम्लुङ (कियाचु), युएईद्वारा आयोजित तथा Everest Media LLC को प्रश्तुतिमा निम्न मिति, स्थान र समयमा “चासोक तङ्नाम ३७९६, साँस्कृतिक कार्यक्रम २०१७” को आयोजना हुदैछ | कार्यक्रम विवरण कार्यक्रम: चासोक तङ्नाम ३७९६, साँस्कृतिक कार्यक्रम २०१७ मिति: डिसेम्बर १५, २०१७ स्थान: Holiday Inn Hotel, Burjuman Metro … Continue reading ताराप्रकाश लिम्बू, निशा पोमू र यासेली योङ्हाङ ‘चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम २०१७’ को लागि दुबई आउदै…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed