हाम्रोबारे

बैदेशिक रोजगार तथा ब्यवसायको सिलसिलामा यूूएई प्रवासमा रहदा लिम्बूसमूदाय बीच आइपर्न सक्ने सम्भावित, अकाल्पनिक तथा आकस्मीक घट्ना तथा दुुर्घट्नाहरुमा ससक्त रुपले आवश्यक सेवा प्रदान गर्ने  उदेश्यले स्थापित २ भिन्न लिम्बूू संस्थाहरु— किरात याकथुुङ चुुम्लुुङ, यूूएई तथा प्रवासी लिम्बूू समुुदाय, यूूएई, २००८ जुुन महिनामा एउटै संस्था किरात याकथुुङ चुुम्लुुङ यूूएईको नाममा एकीतृत भई यूएईमा कार्यरत समस्त लिम्वूहरुलाई एकजुट गरी आपसमा सामाजिक एकताको विकाश र भातृत्व सम्वन्धको अभिवृद्धिको लागि अनि सबै लिम्बूहरु एक जुुट भएर आगत समस्याहरुको सामुहिक निराकरणको लागि गैर राजनैतिक र विशुद्ध सामाजिक संस्थाको रुपमा ससक्त बिकास गरी प्रवासी लिम्बूहरुलाई चुस्त दुरुष्त आवश्यक सेवा प्रदान गर्न एक्यबद्ध जाहेर गर्दै किरात याक्थुङ्ग चुम्लुङ यूएईको स्थापना गरिएको हो |

उदेश्य

यस संस्थाका उदेश्यहरु निम्नानुसार रहेको छ |   संस्थाका सदस्य तथा यूएई प्रवासमा रहेका समस्त लिम्वूहरुवीच भातृत्व सम्वन्धको बिकास गर्दै  सामाजीक एकताको निम्तीस क्दो पहल गर्ने । भाषा, लिपि तथा संस्कृतिको जगेर्ना गर्ने । संस्थाका सदस्यहरुमा तथा यूएई प्रवासमा रहेका लिम्वूहरुवीच आईपर्ने आपत्कालिन समस्याहरुको प्रभावकाररुपले ढंगले हल गर्न सक्दो पहल गर्ने । प्रवासी लिम्वूहरुवीच आएका …

कार्यसमिति

Show Buttons
Hide Buttons
>
Facebook