यस संस्थाका उदेश्यहरु निम्नानुसार रहेको छ | संस्थाका सदस्य तथा यूएई प्रवासमा रहेका समस्त लिम्वूहरुवीच भातृत्व सम्वन्धको बिकास गर्दै सामाजीक एकताको निम्तीस क्दो पहल गर्ने । भाषा, लिपि तथा संस्कृतिको जगेर्ना गर्ने । संस्थाका सदस्यहरुमा तथा यूएई प्रवासमा रहेका लिम्वूहरुवीच आईपर्ने आपत्कालिन समस्याहरुको प्रभावकाररुपले ढंगले हल गर्न सक्दो पहल गर्ने । प्रवासी लिम्वूहरुवीच आएका … Continue reading उदेश्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed