भूकम्प पीडित राहत वितरण
किरात याक्थुङ चुम्लुङ, युएई मार्फत नेपालमा २०७२ बैसाख १२ को दिन गएको महाभूकम्पबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाको किउल गाबिस वडा नम्बर ९ अन्तर्गत ह्योल्मो समुदायका भूकम्प पीडित १३ घर परिवारका माग अनुसार पुनर्वासको लागि २०७२ जेठ १६ का दिन, नेरु २,०००००/- (दुई लाख मात्र ) को जस्ता पाता वितरण गरिएको थियो |

