मृगौला पीडित सहयोग
यसैगरी १२ जुन २०१५ मा पान्थर जिल्ला नागी निवासी मृगौला रोगबाट पीडित मीरा खेवाहाङलाई स्वास्थ्य उपचारको लागि नेरु. ६८,९१९/- सहयोग रकम प्रदान गरिएको छ भने तेह्रथुम जिल्ला सिम्ले गाबिस वडा नम्बर १ निवासी मृगौला रोगबाट पीडित दुर्गा कुरुम्बाङको स्वास्थ्य उपचारकोलागि संकलित नेरु. ६८,९१९/- स्वर्गीय दुर्गा कुरुम्बाङ स्मृती अक्षय कोष निर्माणको लागि प्रदान गरिएको छ |

