मृगौला पीडित सहयोग

मृगौला पीडित  सहयोग  यसैगरी १२ जुन २०१५  मा पान्थर जिल्ला नागी निवासी मृगौला रोगबाट पीडित मीरा खेवाहाङलाई स्वास्थ्य उपचारको लागि  नेरु. ६८,९१९/- सहयोग रकम प्रदान गरिएको छ भने तेह्रथुम जिल्ला सिम्ले गाबिस वडा नम्बर १ निवासी मृगौला रोगबाट पीडित दुर्गा कुरुम्बाङको स्वास्थ्य उपचारकोलागि   संकलित नेरु. ६८,९१९/- स्वर्गीय दुर्गा कुरुम्बाङ स्मृती अक्षय कोष निर्माणको लागि … Continue reading मृगौला पीडित सहयोग