चरणवद्ध सहयोग

किरात याक्थुङ चुम्लुङ, यूएईले विभिन्न चरणमा निम्नानुसार आर्थिक सहयोग जुटाई सहयोग प्रदान गरेको छ |   पवित्र  आङदेम्बे ( पथरी निवासी ) मुटु उपचार आर्थिक सहयोग कलाकार यासेली योङहाङ (पान्थर नागी निवासी ) मृगौला उपचार आर्थिक सहयोग स्व. किरण इवाराम (धनकुटा निवासी ) परिवार आर्थिक सहयोग