CWC 2017-2019

मार्च १७, २०१७ दुबईको श्रीराज लास्सिमा सम्पन्न किरात याक्थुङ चुम्लुङ, यूएईको चौथो अधिवेशनबाट २०१७ – २०१९ कार्यकालकोलागि निम्न बमोजिम १५ सदस्यीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरु निर्विरोध चयन हुनु भएको छ | पदाधिकारीहरु अध्यक्ष: मनिष नाल्बो लिम्बू   शारजाह    इमेल:  nalbo.manish@gmail.com प्रथम उपाध्यक्ष: राजु कुरूङबाङ       दुबई दित्तीय उपाध्यक्ष: राजेश लाबुङ         दुबई महासचिव: डम्बर लिवाङ  … Continue reading CWC 2017-2019