Author's posts
Aug 08
चुम्लुङ, युएई;आर्थिक सहयोग प्रदान
ताप्लेजुङ बाढी पीडित गत २७ जेठ– २०७२ मा गएको पहिरोमा परि जन धन गुमाएर घरबार बिहिन भएका ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिभाङ, लिंङ्थेप, खाम्लूङ, सान्थाक्रा र थिङलाबू गाविस निवासी पहिरो पीडितहरुको उद्दार, आवस्यक साथ सहयोग र वासस्थान पुनर्निर्माणको लागि किरात याक्थुङ चुम्लुङ, युएई (कियाचु, युएई.) द्वारा नेरु. १,७१,८३५/- ‘ताप्लेजुङ पहिरो पीडित आर्थिक सहयोग रकम प्रदान गरिएको …
Jun 14
पहिरो पीडितहरुका राहत संकलन
ताप्लेजुङ जिल्लाका पहिरो पीडितहरुका लागि, कियाचु, यूएईले राहत संकलन गर्ने गत २०७२ जेठ २७ गते रातिको भीषण पहिरोका कारण ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिवाङ, लिङथेप, खाम्लिङ , सान्थाक्रा र थिङलाबु आदि गाविसका पहिरो पीडित स्थानीयहरुलाई परदेशबाट पनि केहि सहयोग गर्ने उदेश्यले, जुन १२, २०१५ शुक्रबारको दिन किरात याक्थुङ चुम्लुङ, यूएईका अध्यक्ष सरोज पहाङ्गोको अध्यक्षतामा आपतकालीन बैठक बसी …
- 1
- 2

