Tag: chumlunguae

Nov 26

ताराप्रकाश लिम्बू, निशा पोमू र यासेली योङ्हाङ ‘चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम २०१७’ को लागि दुबई आउदै…

किरात याक्थुङ/लिम्बूहरुको महान चाड “‘चासोक तङ्नाम ३७९६” को अवसरमा, किरात याक्थुङ चुम्लुङ (कियाचु), युएईद्वारा आयोजित तथा Everest Media LLC को प्रश्तुतिमा निम्न मिति, स्थान र समयमा “चासोक तङ्नाम ३७९६, साँस्कृतिक कार्यक्रम २०१७” को आयोजना हुदैछ | कार्यक्रम विवरण   कार्यक्रम:  चासोक तङ्नाम ३७९६, साँस्कृतिक कार्यक्रम २०१७ मिति:  डिसेम्बर १५, २०१७ स्थान:  Holiday Inn Hotel, Burjuman Metro …

Continue reading »

Nov 04

कियाचु, यूएईले चासोक तङ्नाम ३७९६ बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने

-सरोज पङ्हाङ्गो (दुबई) “याक्थुङवा/लिम्बूहरुको मौलिक पर्ब चासोक तङ्नाम (न्वागी पूजा) ३७९६ को अवसरमा किरात याक्थुङ चुम्लुङ, (कियाचु) युएईले युएईमा बृहत चासोक तङ्नाम सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ |” किरात याक्थुङ चुम्लुङ (कियाचु), यूएईका अध्यक्ष मनिष नाल्बो लिम्बूको अध्यक्षतामा  नोभेम्बर ४, २०१७ शुक्रबारको दिन बरदुबईको सिन्धपन्जाब रेष्टुरेन्टको बैठक हलमा बसेको बैठकबाट बृहत चासोक तङ्नाम सांस्कृतिक …

Continue reading »

Dec 17

चासोक तङनाम २०१६ सम्पन्न

चासोक तङनाम २०१६ सम्पन्न  | किरात याक्थुङ चुम्लुङ, यूएईको आयोजनामा, मिति डिसेम्बर  १६, २०१६ दुबईको प्रसिद्द पार्क जाबील पार्कमा चासोक तङनामको अवसरमा चासोक तङनाम बनभोज २०१६ सम्पन्न भएको छ |  उक्त अवसरमा बिभिन्न लिम्बू संस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम तथा अन्य मनोरञ्जनात्माक कार्यक्रमहरु- हाजिरीजवाफ (लिम्बू इतिहास, संस्कृति, मुन्धुम,र नेपालको समसामयिक बिषयमा), धान नाच, च्याब्रुङ नाच, पक्लुङ …

Continue reading »

Show Buttons
Hide Buttons
>
Facebook